अखिल क्रान्तिकारीको मञ्चमै प्रचण्ड-जनार्दनबीच नोकझोक (भिडिओ)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीकै नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै नोकझोक भएको छ। अखिल क्रान्तिकारीले चुनाव केन्द्रित भएर आयोजना गरेको ‘क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम’मा प्रचण्ड र शर्मा एक अर्काप्रति आक्रमक रूपमा प्रस्तुत भए। प्रचण्डभन्दा अघि बोलेका शर्माले आफू संगठन विभाग प्रमुखको हैसियतले उपस्थित भएको बताएका थिए। उनले उपमहासचिव पद अस्वीकार … Continue reading अखिल क्रान्तिकारीको मञ्चमै प्रचण्ड-जनार्दनबीच नोकझोक (भिडिओ)